राजनीति
माघ ४, दैलेख लगातारको वर्षाका कारण दैलेखको पेट्रोलियम अन्वेषणका काम प्रभावित भएको छ । दैलेखको शिरिस्थान, नाभिस्थान, पादुका लागयतका क्षेत्रमा देखिएको पेट्रोयिम पदार्थको अन्वेषणका क्रममा खनिएका १० वटा सिस्मिक लाईनहरु काम भईरहेको अबस्थामा लगातार वर्षा...
पुरा पढ्नुहोसमाघ २, दैलेख नारायण नगरपालिका वडा नं. ३ मा रहेका बेलासपुर आर्युवेद औषधालयले बिशिष्ट सेवा सुरु गरेपछि दैलेख जिल्लाभरीका बिरामीहरुको सेवा लिन भीड लागेको छ । विगत तीन महिनादेखि नयाँ सेवा सुरुवात गरेसँगै दिनहुँ ४० देखि...
पुरा पढ्नुहोसपुष २७, दैलेख सरकारले छाउगोठ भत्काउने अभियान थालेपछि दैलेखका बिभिन्न पालिकाहरुमा धमाधम छाउगोठ भत्काइएका छन् । पुरातनवादी सोच र कुल देवताको डरले घरभन्दा टाढा छाउगोठमा बस्नुपर्ने बाध्यतामा रहेका महिलाहरु स्थानीय धामि, पुजारी समेतलाई रोहवरमा राखेर...
पुरा पढ्नुहोसपुष २२, दैलेख जिल्ला प्रहरी कार्यालय दैलेखले विगत पाँच महिनाको अवधिमा १५ जना लागु औषध कारोबारीलाई पक्राउ गरी विभिन्न प्रकृतिका मुद्दा दर्ता गरेको छ । केही कारोबारीहरूलाई अनुसन्धान जारी राखेको बताएको छ । पक्राउ परेकाहरूको...
पुरा पढ्नुहोसपुष २१, दैलेख जिल्लाभरको पूर्वाधार विकास गर्ने जिम्मा लिएको दैलेखको पूर्वाधार विकास कायर्कालय संचालन भएको तीन महिना पुगिसक्दा पनि बेहाल अवस्थामा छ । फेलेक्समा लेखिएको व्यानर छ त्यो पनि चुट्ने अवस्थामा छ । कार्यालय कोठा...
पुरा पढ्नुहोसपुष १८, दैलेख दैलेखका ४ प्रदेश सभा र दुई प्रतिनिधी सभामा एकलौटी कब्जा जमाएको नेकपा दैलेखको यस पटक पनि राष्ट्रिय सभामा उपस्थिती शुन्य भएको छ । माघ ९ गते हुने राष्ट्रिय सभा उम्मेदवारको टुङ्गो लगाउन...
पुरा पढ्नुहोसपुष १२, दैलेख कर्णालीको दुसीत खानेपानी बाध्य भएका अक्षाम जिल्लाको पञ्चदेवल नगरपालिका वडा नः ५ आली गाउँका ५४ घरधुरी शुद्ध खानेपानी खान पाएका छन । हिउँदको समयमा कर्णालीको सफा पानी भएपनि वर्षातको समयमा दुसित खानेपानी...
पुरा पढ्नुहोसपुष ९, दैलेख जिल्लाको समग्र सुरक्षाको बारेमा दैलेखका निर्वाचित जनप्रतिनिधि र सुरक्षा प्रमुखहरुवीच बैठक सम्पन्न भएको छ । बैठकमा जिल्लाभरको समग्र सुरक्षा व्यवस्था, हरेक नागरिकको सुरक्षा लगायतका बारेमा छलफल गरिएको छ । आम नागरिक र...
पुरा पढ्नुहोसपुष ६, दैलेख बिप्लव माओवादीले अपहरण गरेर कब्जामा लिएका दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही १९ घण्टापछि अपहरण मुक्त भएका छन् । शसस्त्र र जनपथ प्रहरीले कालिकोटको शुभकालिका गाउँपालिका वडा नं. १ छाती भन्ने स्थानबाट...
पुरा पढ्नुहोसमंसिर २५, दैलेख अनियमितता धेरै भएको भनेर कर्णाली प्रदेशमा उजुरी पर्ने पहिलो जिल्ला दैलेख भएपछि अख्तियार अनुसन्धान आयोग कर्णाली प्रदेश सुर्खेतले दैलेखका ११ वटै स्थानीय तहका प्रमुख उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई राखेर सामूहिक प्रशिक्षण...
पुरा पढ्नुहोस



